Logo

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, मुख्यमन्त्री राई विश्वासको मत लिँदै



विराटनगर, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् । अहिले प्रदेशसभा बैठक जारी छ।। बैठकमा मुख्यमन्त्री राईले आफ्नो भनाई राखिरहेका छन् । यसलगत्तै उनले विश्वासको मत माग्ने कार्यतालिका छ ।

उता, बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot