Logo

बिहीबार र शुक्रबार ललितपुर महानगरमा भेरोसिल खोप लगाइदै



काठमाडौं, २ मंसिर । आज र भोली ललितपुर महानगरपालिकामा भेरोसिल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको छ । बिहीबार र शुक्रबार दुईदिन सम्म भेरोसिल खोपको दोस्रोमात्रा लगाउने महानगरपालिकाले जनाएको हो ।

पहिलो मात्रा लगाएको २१ दिन पुरा भएका नागरिकहरुले आफ्नो वडामा सम्र्पक गरेर लगाउन महानगरले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्