Logo

नेपाल बारको आकस्मिक पत्रकार सम्मेलन सुरू



काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएशनले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज आन्दोलनको क्रममा प्रहरीले दमन गरेको भन्दै बारले आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै पत्रकार सम्मेलन गरेको हो । अहिले सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आफ्नो धारणा राखिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्