Logo

काठमाडौं ओर्लनेबित्तिकै योग गुरु बाबा रामदेव सक्रिय, पहिलो भेट प्रचण्डसँग



काठमाडौं, २ मंसिर । भारतीय योग गुरु एवं पतंजलि योगपिठका संचालक स्वामी बाबा रामदेव एवं आचार्य बालकृष्णले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग् भेटवार्ता गरेका छन् ।

काठमाडौं ओर्लनेबित्तिकै उनीहरु दाहालनिवास खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताको क्रममा उनीहरुले प्रचण्डकी पत्नी सीता दाहालसँग पनि भेट गरेके र स्वास्थ्यलाभको कामना गरेको छोरी गंगा दाहालले जानकारी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्