Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ३ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रिदर ११९ रुपैयाँ ८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रिदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९३ रुपैयाँ ९८ पैसा र बिक्रिदर ९४ रुपैयाँ ४५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्