Logo

प्रकाश दाहालको चौथो स्मृति दिवसमा प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण



काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छोरा प्रकाश दाहालको चौथो स्मृति दिवसमा आज श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रचण्डका स्वकिय सचिव रमेश मल्लले अध्यक्ष दाहालले छोराको तस्विरमा श्रद्धाञ्जली अर्पण गरेको सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।

उनले लेखेका छन्–’चौथो स्मृतिमा प्रिय कमरेड प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्नु हुदै अध्यक्ष कमरेड प्रचण्ड !’



प्रतिक्रिया दिनुहोस्