Logo

मेलौली भगवती मन्दिरमा जात्रा हेर्ने भक्तजनको भीड (फोटोफिचर)



बैतडी, ३ मंसिर । बैतडीको मेलौली भगवती मन्दिरमा मंसिर २ र ३ गते बलिसहित भव्य जात्रा लाग्ने गरेको छ । बैतडीको मेलौली भगवती मन्दिरमा बिहीबार जात्रा हेर्न हजारौं भक्तजन आएका छन् । भगवती मन्दिरमा बलि दिने प्रचलन रहेको छ । बलि दिनको लागि भक्तजनहरुले बोका लिएर आएका छन् ।
तस्बिरः विनोद सिंह विष्ट÷रासस

 



प्रतिक्रिया दिनुहोस्