Logo

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा 



काठमाडौं, ३ मंसिर : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् ।  सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् ।  यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot