Logo

रौतहटमा प्रचण्डलाई भव्य स्वागत (फोटोफिचर)



काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल रौतहट पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन प्रचण्ड आज रौतहटको गरुडा नगरपालिका महोमम्दपुरमा पुगेका छन् ।


उनलाई पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । प्रचण्डकी छोरीसमेत रहेकी स्वकिय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत तस्विर सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्