Logo

आज २ सय संक्रमित थपिए, ४ सय निको



काठमाडौं, ४ मंसिर। आज नेपालमा कोरोना भाइरसका २ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ७ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर र एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा आज १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्