Logo

विशंखुनारायण सरसफाई (फोटोफिचर)



ललितपुर, ४ मंसिर । गोदावरी सरसफाई अभियानले आज विशंखुनारायण मन्दिर परिसरमा सरसफाई गरेको छ । हरिबोधनी एकादशीको मेलापछि मन्दिर क्षेत्रमा थुप्रिएका फोहोरको अभियानले सरसफाई गरेको हो ।

अभियानकी संयोजक बेबी राजभण्डारीसहितका टोली सरसफाईमा सहभागी थिए । विशंखुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र बिष्टसहितका पदाधिकारी पनि सरसफाईमा सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्