Logo

जनपदतर्फका १३ जना इन्स्पेक्टर डीएसपीमा बढुवा हुँदै (नामसहित)



काठमाडौं, मंसिर ५ । नेपाल प्रहरीको जनपद समूहतर्फका १३ जना प्रहरी निरिक्षकको नाम प्रहरी नायव उपरीक्षकमा बुढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले मङ्सिर ४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी निरीक्षकहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्