Logo

२२ एसपीहरूको सरुवाः को कहाँ? (सूचीसहित)



काठमाडौं, मंसिर ५ । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ। शनिबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्