Logo

विदेशीमुद्रा सटहीदर आज कति ?



काठमाडौं, ५ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रिदर ११९ रुपैयाँ ८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७४ पैसा र विक्रिदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७४ पैसा र बिक्रिदर ८६ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्