Logo

एलिजा र प्रहिलको अभिनय रहेको ‘तिम्रो हासो’ सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ५ मसिर । चर्चित नायिका एलिजा गौतम र प्रहिल कार्कीको सशक्त अभिनय रहेको ‘तिम्रो हासो’ गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । चर्चित गायिका रानी शाक्य र लोकप्रिय गायक सुगम पोखरलेको स्वर रहेको गीतमा कम्पोज कल्यान सिंहले गरेका छन् ।

त्यस्तै, गीतमा दधि अधिकारीको लिरिक्स रहेको छ भने ऐरेन्ज राहुल प्रधानले गरेका छन् । म्युजिक भिडियोमा निर्देशन प्रहिल कार्कीले गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्