Logo

वकिलहरुले महिलामाथि हातपात र अपशब्द बोलेकोमा तारा बरालको आमरण अनशन जारी (भिडिओसहित)



काठमाडौं, ५ मंसिर । सामाजिक अभियन्ता तारा बराल नेपाल बारको अगाडी महिलालाई दुर्ब्यवहार गर्ने र अपशब्द बोल्ने वकिलहरुलाई कारवाही लगायत ४ वटा माग राख्दै आमरण अनशनमा बसेकी छिन् ।

सर्वोच्च अदालतलाई पुर्ण रुपमा तत्काल सुचारु गरियोस्, एमसीसी पुर्ण रुपमा खारेज गरियोस्, नागरिकता विधेयक पुर्ण रुपमा खारेज गरियोस् जस्ता ४ वटा माग राखेर बरालले केही दिनदेखि अनसन शुरु गरेकी हुन्।

बरालको नेतृत्वमा पहिलोपटक भद्रकालीमा अनशन बस्न खोज्दा प्रहरीले ५ जनाको टोलीलाई उक्त स्थानबाट हटाएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्