Logo

नेपाल भाषामा पहिलो पटक विधावारिधि गरेका डा. जनकलाल वैधको निधन



काठमाडौं, ५ मंसिर । नेपाल भाषा ( नेवारी भाषा) मा पहिलो पटक विधावारिधि गरेका डा. जनक लाल वैधको आज निधन भएको छ ।

डा. जनक लालको आज ८७ वर्षको उमेरमा निधन भएको छ ।

मायादेवि प्रज्न पुरस्कार, दिर्गसेवा पदक लगायत थुप्रै पुरस्कार बाट सम्मानित वैधले नेपाल भाषाका थुप्रै लेख तथा रचनाहरु प्रकाशित रहेका छन् ।

भर्खरै उनी ‘भाषा ज्योति’ नामक पदकबाट सम्मानित भएका थिए । तस्विरः Routine of nepal banda



प्रतिक्रिया दिनुहोस्