Logo

अध्यक्षमा उम्मेद्धवारी घोषणा गर्दै भीम रावल (लाईभ-भिडिओ)



काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका हुन् ।

उनले आफ्नो उम्मेद्धवारी किन भनेर अहिले व्याख्या गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्