Logo

डडेल्धुरामा सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना



काठमाडौं, ५ मंसिर । डडेल्धुरामा सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार अमरगढी नगरपालिकामा सिमेन्ट बोकेको ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते भएका सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरु मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot