Logo

भीम रावलद्वारा एमसीसी खारेज गर्न माग



काठमाडौं, ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अमेरिकी सहयोगसम्बन्धी एमसीसी खारेज गर्न माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै खारेज गर्न माग गरेका हुन् ।

एमसीसीमा रहेका गम्भीर खालका बुँदा संशोधनमा जोड दिदै रावलले भने,‘संशोधन हुनसक्दैन भने एमसीसी खारेज गर्नुपर्छ ।’

राष्ट्रहितका सवालबाहेकमा कसैसँग कुनै सम्झौता हुन नहुने बताए । उनले संसद र जनसमक्ष विभिन्न सम्झौताहरु पारदर्शी रुपमा ल्याउन माग गरे ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम