Logo

एकनाथ ढकालको यो अवतार



काठमाडौं, ५ मंसिर । परिवार दलका अध्यक्ष एकनाथ ढकाल । उनको दलको महाधिवेशन सन्देशमूलक रह्यो ।

ढकाल महाधिवेशनमा निधारमा रातो टीका र गलाभरी मालामा देखिए । मालाले उनको अनुहार नै छोपिएला जस्तो देखिएको छ ।

युनिभर्सल पिस फाउण्डेशन चलाएका ढकाल समानुपातिकतर्फको सांसद हुँदै विगतमा मन्त्री समेत भएका थिए । उनले विदेशका नाम चलेकाहरुलाई ल्याएर कार्यक्रम पनि गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्