Logo

आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना



काठमाडौं, मंसिर ६ । आज मुलुकका सबैजसो स्थानको मौसममा समान्य दबलीको सम्भावना रहेको छ। आज प्रदेश १ का केही स्थानहरुको उच्च पहाडी क्षेत्रमा सामान्य वर्षा हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिसम्म केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। ‘प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्