Logo

विदेशीमुद्रा सटहीदर आज कति ?



काठमाडौं, ६ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रिदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७२ पैसा र बिक्रिदर ८६ रुपैयाँ १५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्