Logo

कोभिसिल्ड खोप निर्यात गर्न सिरमलाई भारतले दियो अनुमति



काठमाडौं, ६ मंसिर । नेपालसहित ताजिकिस्तान र मोजाकम्बिकलाई कोभिसिल्ड खोप कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउन सिरम इन्स्टिच्युटलाई भारत सरकारले अनुमति दिएको छ ।

भारतले ५० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको हो । नेपालमा बुधबार खोप नेपालमा आइपुग्ने भएको छ । भारतले केही मुलुकलाई १०÷१० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot