Logo

आँचल शर्माको यलो लभ



काठमाडौं, ६ मंसिर । नायिका आँचल शर्माले पहेंलो पोशाकमा आकर्षक तस्बिर राखेकी छिन् । उनी पहेंलोमा निकै आकर्षक देखिएकी छिन् ।

आँचलले यलो लभ भन्दै पतिसँगको तस्बिर समेत सार्वजनिक गरेकी छिन । यी तस्बिरहरु फेसबुक पेजमा राखेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्