Logo

माओवादी संसदीय दलका नेता गुरुङलाई बारले बुझायो ज्ञापनपत्र



काठमाडौं, ६ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता तथा संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई आज नेपाल बार एसोसिएसनले ज्ञापनपत्र बुझाएको छ ।

न्यायालयको विवाद चाँडै समाधान होस् भन्ने आफ्नो पार्टीको मत रहेको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले आज गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।

बारले सम्पुर्ण दलका संसदीय दलका नेताहरुलाई बुझाउने भनेपनि धेरै नेताहरु उपत्यका बाहिर भएकोले दलका प्रतिनिधीहरुलाई बुझाएको हो ।



प्रतिक्रिया दिनुहोस्