Logo

बार एसोसिएसनले राष्ट्रिय सभाको अध्यक्ष तिमल्सिनालाई बुझायो ज्ञापनपत्र



काठमाडौं, ६ मंसिर । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनालाई आज नेपाल बार एसोसिएसनले ज्ञापनपत्र बुझाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले आज अध्यक्ष तिमल्सिनालाई ज्ञापनपत्र बुझाएको हो ।

बारले सम्पुर्ण दलका संसदीय दलका नेताहरुलाई बुझाउने भनेपनि धेरै नेताहरु उपत्यका बाहिर भएकोले दलका प्रतिनिधीहरुलाई बुझाएको हो ।

 



प्रतिक्रिया दिनुहोस्