Logo

बारले बुझायो नेम्वाङलाई ज्ञापनपत्र



काठमाडौं, ६ मंसिर । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई आज नेपाल बार एसोसिएसनले ज्ञापनपत्र बुझाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले आज उपनेता नेम्वाङलाई ज्ञापनपत्र बुझाएको हो ।

बारले सम्पुर्ण दलका संसदीय दलका नेताहरुलाई बुझाउने भनेपनि धेरै नेताहरु उपत्यका बाहिर भएकोले दलका प्रतिनिधीहरुलाई बुझाएको हो ।



प्रतिक्रिया दिनुहोस्