Logo

भूपेन्द्र बडुवाल हत्याका अभियुक्त पक्राउको माग गर्दै प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्तसहित फरारहरुलाई पक्राऊको माग गर्दै प्रदर्शन भएको छ । माइतीघर मण्डलमा आज साँझ दीप प्रज्ववलन तथा प्रदर्शन भएको हो ।

‘मामा मलाई नमार्नु’ भन्दा ‘खुकुरीको धारले नाता हेर्दैन’ भन्दै भूपेन्द्रमाथि नवीनद्वारा खुकुरी प्रहार

तस्विर : अमृत पौडेल ‘पिपोट’/ Amrit Paudel 



प्रतिक्रिया दिनुहोस्