Logo

भुपेन्द्रलाई न्याय र दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थी



कैलाली, ७ मंसिर । कैलालीको लम्की चुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्नको छिटोभन्दा छिटो खोजी गरी दोषीलाई कारवाही गर्न र मृतकलाई न्यायको माग गर्दै वीरेन्द्र बहुमुखी क्याम्पस टीकापुरका विद्यार्थीले निकालेको शान्तिपूर्ण ¥याली । तस्बिरः झलनाथ खनाल÷रासस

 



प्रतिक्रिया दिनुहोस्