Logo

अत्यधिक मतसहित पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित



तनहुँ, ७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ बाट नेतृ चिनु पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । पोखरेल महाधिवेशन प्रतिनिधि महिला खुल्ला तर्फ ५ सय ३० सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

यसैगरी, केन्द्रीय सदस्य प्रदिप पौडेल र बैकुण्ठ न्यौपानेको प्यानलपनि चुनावी मैदानमा उत्रिएको छ । प्रदेश सभा र क्षेत्रीय अधिवेशनमा प्राप्त मतको आधारमा क्षेत्र नम्बर १ मा भने पौडेल पक्ष बलियो देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्