Logo

दोब्बरले बढ्यो जडिबुटीको लोकप्रिय उत्पादन सन्चो (फोटोफिचर)



काठमाडौं, ७ मंसिर । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लोकप्रिय उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी । रुघाखोकी, ज्वरो, जीउ तथा हाडजोर्नी समस्या हुनेले यसको प्रयोग गर्दा ठीक हुने गरेकाले यसको लोकप्रियता बढेको हो । लोकप्रिय भएकै कारण कम्पनीले गत वर्षदेखि सन्चोको उत्पादनमा दोब्बरले वृद्धि गरेको छ । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस

 

 



प्रतिक्रिया दिनुहोस्