Logo

भारतले संचित गरेको ८० करोड लिटर तेल झिक्ने



एजेन्सी, ७ मंसिर । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएपछि भारतले रिजर्भ गरेको झण्डै ८० करोड लिटर झिक्ने भएको छ । आकस्मिक अवस्थाका लागि संचित गरिएको पेट्रोलियम पद्धार्थ झिकेर मूल्य आकाशिने क्रमलाई रोक्न खोजेको बुझिएको छ ।

इन्डियन एक्सप्रेसले ५० लाख ब्यारल कच्चा तेल झिक्न लागेको उल्लेख गरेको छ । जुन ८० करोड लिटर जति हो ।

भारतले ३ करोड ८० लाख ब्यारल कच्चा तेल संचित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot