Logo

आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, ८ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ पैसा र विक्रिदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र विक्रिदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ८१ पैसा र विक्रिदर ८६ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्