Logo

आज देशभरका उच्च अदालतमा विरोधसभा



काठमाडौं, मंसिर ८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बारले आजपनि आफ्ना विरोधका कार्यक्रम जारी राखेको छ । बारले आज देशभरका उच्च अदालतमा विरोधसभाको निर्णय गरेको हो ।

उच्च अदालतमा आन्दोलनको नेतृत्व सम्हाल्न बारले आफ्ना प्रतिनिधिसमेत पठाएको छ । कार्तिकदेखि आन्दोलन गर्दै आएको बारले भर्चूअल माध्यमबाट देशका विभिन्न बार एकाइसँग परामर्श सुरु गरेको थियो।



प्रतिक्रिया दिनुहोस्