Logo

गोलाप्रथाबाट पेशी तोक्न न्यायाधीशहरु छलफलमा जुट्दै



काठमाडौं, ८ मंसिर । न्यायाधीशहरु पुर्ण बैठक (फुलकोर्ट) को मिति तोक्ने तयारीमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका न्यायाधीशहरु पुर्ण बैठकको लागि छलफलमा जुटेका छन् ।

अबको पुर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने बारेमा निर्णय गर्ने बुझिएको छ । न्यायालय सुधारको लागि नेपाल बारले जबराको राजीनामा माग गर्दै आएको छ । बारले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्