Logo

माओवादी केन्द्रका इन्चार्ज टंकमणीको बसको ठक्करबाट मृत्यु



काठमाडौं, ८ मंसिर । माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को बुधबार मृत्यु भएको छ । मोटरसाइकलमा चढेका बन्जाडेलाई मंगलबार राति बसले बुटबलमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भिर घाइते भएका बन्जाडेको उपचारको क्रममा सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले ठक्कर दिँदा चालक जीतबहादुर थापा गम्भिर घाइते भएका



प्रतिक्रिया दिनुहोस्