Logo

स्व.नेता जोशी पत्नी सपना काठमाडौंबाट महाधिवेशन प्रतिनिधि चयन



काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा स्व.नेता नविन्द्रराज जोशीको पत्नी सपना जोशी महाधिवेशन प्रतिनिधिमा चयन भएकी छिन् ।

जोशी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं–८ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएकी हुन् । मंगलबार सम्पन्न निर्वाचनबाट जोशी सर्वाधिक मतसहित चयन भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्