Logo

हलिउडकी चर्चित अभिनेत्री जेनिफरले चौथो पटक विवाह गर्दै



एजेन्सी, ८ मंसिर । हलिउडकी चर्चित अभिनेत्री लोपेज जेनिफरले विवाह गर्ने भएकी छिन् । तीन पतिसँग पारपाचुके गरेकी लोपेजले चौथो पटक अभिनेता बेन एफ्लेकसँग प्रेम विवाह गर्न लागेकी हुन् ।

उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । ५२ वर्षीया लोपेज हाल ‘म्यारी’ फिलमको प्रदर्शनमा ब्यस्त छिन् । विवाहको जानकारी आफैले फिल्म प्रमोशनको क्रममा दिएकी हुन् । उनले ३ जना पतिसँग सम्बन्ध विच्छेद गरीसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम