Logo

इन्टरपोलको महासभामा आइजीपी थापा र एआइजी कार्की



काठमाडौं, ८ कात्तिक । इन्टरपोलको ८९औं महासभामा नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री सहभागी भएका छन् । उनी ७ देखि ९ मंसिरसम्म जारी महासभामा सहभागी भइरहेका हुन् ।

टर्कीको इस्तानबुलमा जारी महासभामा एआइजी प्रद्युम्न कुमार कार्की र डिएसपी सविन प्रधान पनि सहभागी छन् ।

Photo source: Nepal Police



प्रतिक्रिया दिनुहोस्