Logo

ओलीका साइबर सर्कल (फोटोफिचर)



काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गरेका छन् । कुनैबेला साइबर सेना भनिनेलाई नै साइबर सर्कलका रुपमा संस्थागत गरिएको हो ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्