Logo

आज बिदेशी मुद्रा सटही सार्वजनिकदर कति छ ?



काठमाडौं, ८ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७४ पैसा र विक्रिदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ८ पैसा र विक्रिदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७० पैसा र विक्रिदर ८६ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्