Logo

आज प्रधानन्यायाधीश जबराविरुद्ध बारको मार्चपास



काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आज नेपाल बार एसोसिएसनले मार्चपास गर्ने भएको छ ।

लामो समयदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म दिउँसो २ बजे मार्चपास गर्ने भएको हो । बारको आजको आन्दोलनमा नेपाल पत्रकार महासंघ लगायत पेसाकर्मीहरुले साथ दिने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्