Logo

स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले राजीनामा दिनुको यस्तो छ कारण



एजेन्सी, ९ मंसिर । स्विडेनमा पहिलोपटक बुधबार माग्डालेना अन्डेर्सन  पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भइन् । स्विडेनका संसदले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेसँगै नियुक्त भएकी उनले केही समयमा नै पदबाट राजीनामा दिएकी हुन् ।

गठबन्धन सरकारमा साझेदार दलले समर्थन फिर्ता लिएसँगै उनले तुरुन्तै राजीनामा दिएकी हुन् । संसदका कुल ३ सय ४९ जना सदस्य मध्ये उनले १ सय १७ मत पाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot