Logo

मकवानपुर क्षेत्र नम्बर २ बाट लामिछाने महाधिवेशन प्रतिनिधि



काठमाडौं, मंसिर ९ । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा जयराम लामिछाने सर्वाधिक मत सहित निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेता लामिछाने महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलातर्फ ६७० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्