Logo

असन्तुुष्ट न्यायाधीश र बार प्रतिनिधिबीच छलफल हुँदै



काठमाडौ, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका न्यायाधीशहरु र नेपाल बारका पदाधिकारीहरुबीच आज छलफल हुने भएको छ ।

सर्वोच्चका १८ जना न्यायाधीश, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पुर्णमान शाक्यबीच आज छलफल हुने जनाइएको छ । आजै फुलकोर्ट बस्ने भएको छ ।

फुलकोर्ट बस्नु अघिनै २ पक्षबीच छलफल हुन लागेको हो । बारले आजदेखि सिंहदरबारदेखि बालुवाटारमा मार्चपास समेत गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्