Logo

मन्त्रीले कट्रिना कैफको गाला जस्तो सडक बनाउँछु भनेपछि… (भिडियोसहित)



एजेन्सी, ९ मंसिर । भारतको राजस्थान राज्यका एकजना मन्त्री विवादमा तानिएका छन् । राजेन्द्र सिंह गुड्डाले सार्वजनिक कार्यक्रममा राजस्थानको सडक कट्रिना कैफको गालाजस्तो बनाउनु अभिव्यक्ति दिए ।

बलिउड नायिका कट्रिनाको गालासँग सडकलाई जोडेपछि उनको आलोचना भएको छ । उनी जुनजुनु जिल्लाको कार्यक्रममा बोल्दा हाँसो छुटेको छ ।

सुरुमा गुड्डाले हिमामालिनीको गाला जस्तै बनाउने कुरा पुरानो भइसकेको बताएका थिए । उनले अब कट्रिना कैफको गाला जस्तै सडक बनाउने कुरा गरे ।

हिमामालिनीको गाला जस्तै सडक बनाउने भन्दै विगतमा विहारका मुख्यमन्त्री लालुप्रसाद यादवले चर्चा कमाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम