Logo

एमाले महाधिवेशनको उद्घाटन समारोहमा भाजपाका नेता हर्षवर्धन र द्विवेदी सहभागी हुने



काठमाडौँ, ९ मङ्सिर। चितवनमा आयोजित नेकपा (एमाले)को १० औं महाधिवेशनको उद्घाटन समारोहमा भारतीय जनता पार्टीका नेताहरु सहभागी हुने भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणा स्वीकार गरेर भाजपाका नेताद्वय डा. हर्ष वर्धन र हरिश द्विवेदी उद्घाटन समारोहमा शुभकामना दिन आउन लागेको जनाइएको छ । हर्षवर्धन भारतका पूर्व-केन्द्रीय मन्त्री हुन् भने द्विवेदी भाजपाका सचिव हुन्।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम