Logo

बारको नेतृत्वमा सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास (फोटोफिचर)



काठमाडौं, ९ मंसिर । नेपाल बार एशोसिएशनको अगुवाईमा विभिन्न संघ/संस्थाले आज सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म मार्चपास गरेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लामो समयदेखि आन्दोलनरत नेपाल बारले आज मार्चपास गरेको हो । उनीहरुले बोकेको ब्यानरमा ‘न्यायलय कि अन्यायलय’, न्याय किनबेच गर्न पाईँदैन लगायतका नारा लेखिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्