Logo

४९ सहसचिवको सरुवा(सूचीसहित)



काठमाडौँ, ९ मङ्सिर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । हालै सहसचिवमा बढुवा भएका सहसचिवलाई पदस्थापन गर्दै एक वर्ष सेवा अवधि पुगेका सहसचिवको सरुवा गरिएको छ ।

सरुवामा भूमी व्यवस्थापन विभागका महानिर्देशक, विभिन्न महानगरपालिकाका प्रशासकीय अधिकृत जस्ता पद हेरफेर भएका छन् ।-

सरुवा सूचीः



प्रतिक्रिया दिनुहोस्